तपाई केटा कि केटी ? तपाईको जिवनमा यौनसाथी कतिजनालाई बनाउनुभयो ?
एक महिलाले आफ्नो वाईफ्रेण्डलाई यो कुरा सोधिन भने उसको उत्तर हुने छ मरिजाउँ तिमीबाहेक अरु कोही छैन । मेरो जिवनको पहिलो जिवनसाथी र यौनसाथी तिमी नै हौ्र तर महिला मित्रहरु नपत्याउनुस उनीहरुको यौन साथी कम्तिमा पनि नौ जनाभन्दा बढी हुन्छन् अरे ! यो हामीले भनेको होईन एक अध्ययनले देखाएको हो । महिलाहरुको पनि कम्तिमा दुईदेखि तिन जना पुरुष यौनसाथीको रुपमा जिवनमा आउने गरेको सो अध्ययनले देखाएको छ । बेलायतमा गरिएको सर्वेक्षण अनुसार पुरुषको जीवनमा तीनदेखि नौ जनासम्म यौनसाथी हुने गरेका छन् । महिलाको जीवनमा भने चार जनासम्म हुन्छन् यौनसाथी । पुरुषका यौनसाथीमध्ये कम्तीमा तीन जना ओछ्यानसम्म पुग्ने गरेका छन् । महिलाले भने जीवनको एक चौथाइ खण्ड आपmनो साथीसँगै बिताउँछन् ।

0 comments:
Post a Comment