2:38 AM
सामसुङ इलेक्ट्रोनिक्स कम्पनीले आयरल्यान्डमा एक प्रयोगकर्ताको कारभित्र आफ्नो नयाँ उत्पादन ग्यालेक्सी एस थ्री मोबाइल पडकिएको समाचारबारे छानबिन थालेको बताएको छ।
एप्पलको आइफोनसित प्रतिस्पर्धा गर्ने सामसुङको यो उत्पादन युरोपमा गत मे २९ मा बिक्री थालिएको थियो।
0 comments:
Post a Comment